Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सुपर लिगमा ललितपुर र बुटवल भिड्ने

काठमाडौं । काठमाडौँमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाडौँ रेजर्ससंग खेल्ने छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । यसअघि हिजो भएको प्रतियोगितको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई अतिरिक्त…