सिमरा । सुदूरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडाले विश्वकर्मा सिमेन्ट ११औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनल यात्रा तय गरेको छ । सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २–० गोलअन्तरको जित निकाल्दै विजय युथ क्बल क्वाटरफाइनलमा प्रवेश गरेको हो । हेटौंडाको जितमा नवराज नवराज गुरुङ र विकास लामाले एक–एक गोल गरे । खेलको…