Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


बेलायती धाविका डीनालाई स्वर्ण

एजेन्सी । बेलायती धावीका डीना एसेर स्मिथले डाइमण्ड लिगमा एक सय मिटरको स्वर्ण जितेकी छिन् । गेट्सहेडमा भएको खेलमा स्मिथले अमेरीकी स्टार साकारी रिचार्डसनलाई पछि पार्दै एक सय मिटरको रेसको उपाधि जितेकी हुन् । उनी रिचार्डसन भन्दा शुन्य दशमलव ११ सेकेण्डले अगाडी रहिन् । यो सिजनमा स्मिथ एक सय मिटरकै तीव्र धाविका बनेकी छिन् ।…