काठमाडौं । १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो । खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा…