Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


युरोकप : फ्रान्स र हंगेरीले बराबरी खेले, पौने १० बजे जर्मनी र पोर्चुगल भिड्दै

एजेन्सी । युरोकप फुटबलको समूह ‘एफ’ अन्तर्गत फ्रान्स र हंगेरीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । हंगेरीको एस्टाडियो लियोनमा भएको खेलमा दुवै टीमले अंक बाँडेका छन् । हंगेरीका लागि पहिलो हाफको इन्जुरी समयमा अट्टिला फियोलाले सुरुवाती अग्रता दिलाएका थिए । तर हंगेरीको अग्रता धेरै समय टिक्न सकेन । दोस्रो हाफको ६६ औं मिनेटमा फ्रान्सका…