Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


टोकियाे ओलम्पिकमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

एजेन्सी । टोक्यो ओलम्पिकको दौरानमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध लगाइएको छ । टोक्यो–२०२० का अध्यक्ष सीको हासीमोटोले बुधबार सुरक्षाको कारण मादक पदार्थको विक्रिवितरणमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । आयोजकले स्टेडियमको बाहिर मादक पदार्थ विक्रीवितरणमा प्रतिबन्ध लगाउनुका स्टेडियम भित्र लैजान रोक लगाइएको हो । मादक पदार्थको विक्री तथा सेवनले भौतिक दुरी कायम राख्ने सम्भावना नरहने…