Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता सम्पन्न भक्तपुरका धिमे खल: प्रथम र द्वितीय

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा ओस्ला नेपालको आयोजनामा भएको उपत्यकाव्यापी खुल्ला धिमेबाजा प्रतियोगितामा कमलविनायक भक्तपुरको लूज: धिमे खल: प्रथम,भक्तपुरकै दत्तात्रय धिमे खल: द्वितीय, सूर्यविनायक नपा-१ को सिरुटार धिमे खल: तृतीय र मध्यपुर थिमिको जात्राया मालिक श्री ३ विष्णुवीर धिमे खल: (रातो) सान्त्वना भएका छन्। शनिबार बालकुमारी परिसरमा भएको निकै भव्य कार्यक्रममा प्रतिस्पर्धा गरेका…