Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


च्याम्पियन्स लिग फुटबलमा आठ खेल हुँदै

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज(बुधबार) राति आठ खेल हुँदैछन् । समूह ‘सी’को पहिलो खेलमा टर्कीस क्लब बेसिक्टासले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग आफ्नै मैदानमा राति साढे १० बजे खेल्नेछ । यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा पौने १ बजे डच क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ । यसैगरी समूह ‘डी’ मा मोल्दोभाको…