Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


एकदिवसीय र टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत रहेको हो । एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा,…