एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो । इंग्लीश प्रिमियर लिगमा आवद्ध यी चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो । तर उनीहरु…