एजेनसी । युरोपियन फुटबलमा खेलाडी किनबेचको समय अवधि सकिएको छ । ट्रान्सफर समयअवधिको अन्तिम दिन हिजो थुप्रै खेलाडीहरुको किनबेच भएको छ । पेनिस खेलाडी साउल निग्वेज एथ्लेटिको मड्रिडबाट ऋण स्वरुप चेल्सी आएका छन् । यसैगरी बार्सिलोनाका खेलाडी एन्टोनियो ग्रेजमन पुनः एथ्लेटिको मड्रिड फर्किएका छन् । विश्व फुटबलकै सर्वकालिन महान खेलाडीमध्येका एक क्रिश्चियानो रोनाल्डोले आफ्नो म्यान्चेस्टर…