Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


जर्मनी र इटाली विजयी

एजन्सी । विश्वकप फुटबल छनौटअन्तर्गग गएराती भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग¥यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले । उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स र…