Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


उज्वेकिस्तान जाने महिला राष्ट्रिय फुटबल टोलीको विदाइ

काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज विदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई विदाइ गरेको हो । टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ । उज्वेकिस्तान जानुअघि नेपालले…