Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


प्रिमियर लिग : टोटनह्यामद्धारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो । यो…