Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


पहिलो टी-२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपाली महिला टाेली विजयी

काठमाडौं । पहिलो टी-२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले घरेलु टाेली मलेसियालाई पराजित गरेकाे छ। मलेसियाको बायुमास मैदानमा बुधबार एशियाली महिला छनोटको तयारी स्वरुप भएको पहिलो अभ्यास खेलमा नेपाल मलेसियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो । ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा…