Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


आईपीएल क्रिकेटमा कोलकता राइडर्सको गुजरात टाइटन्समाथि शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनको फराकिलाे अन्तरले शानदार जित हासिल गरेकाे छ। इडन गार्डेन्समा शनिबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २ विकेट गुमाएर २ सय ४८ रनकाे विशाल लक्ष्य बनाएको हाे। उसका लागि कप्तान शुभमन गिलले ८५ रन बनाउँदा जोस बटलरले ५७ रन…