Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सिटी र प्यालेस विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र क्रिष्टल प्यालेस विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा लेष्टर सिटीले न्युकासल युनाइटेडलाई ४–० ले हरायो । लेष्टरको जितमा युरी टिलेमन्सले दुई गोल गर्दा जेम्स म्याडिसन र प्याट्सन डाकाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले एभर्टनलाई ३–१ ले हरायो…