Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाउन मन्त्रीको आनाकानी, बोर्ड सदस्यले बुझाएको ज्ञापनपत्र अस्विकार

काठमाडौं, माघ २० । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गर्नुभएको छ । बिहीबार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गर्नुभएको हो । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले…