काठमाडौं । बिग्रेड ब्वाइज क्लब सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगसनमा परेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा भएको खेलमा सातदोबाटो क्लबसँग ३–२ गोलले पराजित भएसँगै बिग्रेड ब्वाइज क्लब रेलिगेसनमा परेको हो । सातदोबाटालाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ…