काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पुछारको बर्नलेसँग बराबरीमा रोकिएको छ । युनाइटेडले बर्नलेसँग १–१ को बराबरी खेलेको हो । यो बराबरीसँगै युनाइटेडले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । खेलमा सुरुवाती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमाएको हो । खेलको १८…