Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

कैलाली । धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८…