कैलाली । धनगढीमा जारी १९ वर्षमुनिको मुख्यमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एकलाई १५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ४९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । तर,…