Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

कैलाली । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो…