काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ । हिमालयन ११ खेलमा १३ अंक…