Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कैलाली । कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णालीले फाइनलको यात्रा तय गरेको हो । सुदूरपश्चिमले बिहीबार भएको खेलमा बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियोे । तर, नेट रन रेटमा कर्णालीसँग…