Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बार्सिलोना क्वाटरफाइनलबाट बाहिरियो

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३–२ ले पराजित भएपछि बार्सिलोना समग्रमा ४–३ ले पराजित हुँदै बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको अवस्थामा समग्रमा फ्रान्कफुर्ट ४–३ को परिणाम निकाल्दै सेमिफाइनलमा पुगेको हो । फ्रान्कफुर्टका लागि फिलिप…