काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । यसअघि दुवै टोलीले पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५…