काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । यहि वैशाख १७ गते त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले आज (शुक्रबार) सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको हो । जिम्बाब्वेविरुद्ध हुने एक दिवसीय र टि-२० क्रिकेटका लागि दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित…