काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन नसक्ने सार्वजनिक अभिव्यक्ति दिइरँदा खेलाडीले भने अन्तिमसम्म लड्ने बताएका छन् । एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताको तयारीमा रहेको खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् । कठिन मानिएको समूहमा रहेको नेपालले…