Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलको सुरुवाती ११ सार्वजनिक, दर्शन र अञ्जनलाई फरवार्डको जिम्मा

काठमाडौं । थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो सुरुवाती ११ सार्वजनिक भएको छ । नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् । यस्तै, डिफेन्समा दीनेश राजवंशी र अनन्त तामाङ रहँदा सुरजजिउ ठकुरी र एरिक बिष्टले उनीहरूलाई सहयोग गर्नेछन् । मिडफिल्डरमा पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ…