Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


विश्वकप क्रिकेट लिग–२ : युएईले दियाे २ सय ३ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २ रन बनाएको हो । उसका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए, भ्रीत्या अरविन्द २४,…