काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली भारतसँग ७–० को हार बेहोरेको थियो । बंगलादेशको जितमा अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र शाहदा…