Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


क्यानले ईपीएल, डीपीएल र पीपीएललाई राष्ट्रिय लिगको मान्यता नदिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हाल सञ्चालनमा रहेका लिगलाई राष्ट्रिय मान्यता प्राप्त लिगको मान्यता नदिने भएको छ । क्यानको मंगलबार सम्पन्न बोर्ड बैठकले अहिलेसम्म सञ्चालनमा रहेका लिगहरू एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल)लाई राष्ट्रिय मान्यता प्राप्त लिगको मान्यता नदिने भएको हो । संघले आफ्नै लिग नेपाल टी–२०…