Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

काठमाडौं । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४…