काठमाडौं । राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एन.भी.ए) को अनुमति चाहिने भएको छ । नेपाल भलिबल संघले सोमबार सामाजिक संजाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि संघको अनुमति लिनुपर्ने जनाएको छ । संघले प्रतियोगिताको मिति संघसँगको परामर्श र सहमतिमा तय गर्नुपर्ने समेत बताएकाे…