काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सालाहले २-२ गोल गरेका हुन् । रोबर्टो फिर्मिन्होले एक गोल थपेका थिए । आइतबार रातिको खेलमा गोल गरेसँगै मोहोमद सालाह लिभरपुलका लागि प्रिमियर लिगमा…