Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


श्रीलंकाको विजयी सुरुवात

एजेन्सी । आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकालाई ३ रनले पराजित गरेर श्रीलंकाले सुखद सुरुवात गरेको हो । जितको लागि १३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका…