Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


शिर्ष चारमा पर्ने टोटनह्यामको सम्भावना बलियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फुल्हमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटनह्यामले फुल्हमलाई १–० ले पराजित गरेको हो । फुल्हमको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले निर्णायक गोल गरे । केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटनह्यामलाई जित दिलाए । यो गोलसँगै केनले टोटनह्यामका लागि…