Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


नेपाल र बंगलादेश उपाधिका लागि आज भिड्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ । नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लागि कठिन हुनेछ । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको…