Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप अर्थात ‘कोपा डेल रे’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सोसिडाडलाई १–० ले हराएर बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रेन्च खेलाडी ओस्मान डेम्बेलेले ५२ औं मिनेटमा निर्णायक गोल गरे । ४० औं मिनेटमा ब्रेइस…