काठमाडौं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय महिला टिमको बिदाई गरिएको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमकाबीच नेपाली टिमको बिदाई गरिएको हो । बिदाई कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कासहित पदाधिकारीको उपस्थिती रहेको थियो । फेबु्रअरी ३ देखि ९ सम्म हुने…