काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई हराएको छ । शनिबार भएको खेलमा आर्सनलले एस्टनलाई ४–२ ले हराएको हो । आर्सनलको जितमा बुकायो साका, ओलेक्सान्डर जिन्चेन्को र ग्याब्रियल मार्टीनेलीले एक एक गोल गर्दा एस्टनका मार्टिनेजले एक आत्माघाति गोल गरे । भिल्लाका ओल्ली वाट्कीन्स र फिलिपे कौटिन्होले एक एक गोल फर्काए । खेलको पाँचौं…