Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


लेप्जीगसँग म्यानचेस्टर सिटी रोकियो

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आर.बी लेप्जीगसँग बराबरीमा रोकिएको छ । बिहीबार राति सिटी घरेलु टोली लेप्जीगसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २७ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा जोस्को…