Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


रियल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । शनिबार राति मड्रिड डर्बीमा भएको खेलमा रियल एट्लेटिकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा…