Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


टस हारेको नेपाल फिल्डिङमा

काठमाडौं । यूएईएमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियासँग खेलिरहेको छ । यूएईएको मलेक क्रिकेट ग्राउन्ड २ मा भईरहेको खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । टस जितेको मलेसियाले पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा सिंगापुरलाई, दोस्रो…