Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा परे

काठमाडौं । क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाट परेका छन् । युरो २०२४ को छनोट अन्तर्गत यसै महिनामा हुने लिक्टेन्सटाइन र लक्जेम्बर्ग विरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा रोनाल्डो परेका हुन् । पोर्चुगलले मार्च २३ मा लिक्टेन्सटाइन र त्यसको तीन दिनपछि लक्समवर्गसँग खेल्नेछ । २०२२ को विश्वकपको खराब प्रदर्शनसँगै ३८ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरका विषयमा अनेकन…