काठमाडौं । आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयताको १५औँ स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा…