काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकाले २ गोल गर्दा ग्याब्रियल मार्टीनेली र ग्रानिट झाकाले एक एक गोल गरेका हुन् । प्यालेसका जेफ्रे श्लपले १ गोल फर्काएका थिए । यो जितसँगै आर्सनलले प्रिमियर लिगको…