एजेन्सी । इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति इंग्लिस क्लब टोटनह्याम हट्सपरसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को जितसँगै मिलान क्वाटरफाइनलमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा मिलान १–० ले विजयी भएको थियो । टोटनह्यामको मैदानमा भएको दोस्रो लेगमा दुवै टोलीले गोलका केही…