काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारबाट तेस्रो चरणको खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो…